इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन(फोटो फिचर)



काठमाडौं । युवा संघ नेपालले, इजरायल – हमास द्वन्द्वमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरेको छ ।

उनीहरुले ज्यान गुमाउनेहरुको चिर शान्तीको कामना गरेका छन्।

उनीहरुले मृतकका आफन्त र परिवाजनमा समवेदना प्रकट गर्दै धैर्य धारण गर्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ७ : ०१ बजे