मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सनसिटि देखि मुलपानी पिपलबोट सम्मको बाटोको मर्मत कार्य सुरु



काठमाडौ, २५ असोज । कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सी ब्रह्मखेल सडक अन्तरगतको वडा नं ७ र ९ मा पर्ने सनसिटि देखि मुलपानी पिपलबोट सम्मको मुल बाटोको मर्मत सुरु भएको छ ।

उक्त बाटोको मर्मत आजबाट सुचारु भएको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की जानकारी दिएका छन् ।

उक्त बाटो मर्मत गर्दै गर्दा सम्पुर्ण यातायत व्यवसायी तथा नगरबासीहरुले वैकल्पिक बाटो प्रयोग गरी मर्मत कार्यमा सहजिकरण गरिदिन पनि मेयर कार्कीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ५ : ०० बजे