बिहिबार सुनको मूल्य५ सय रुपैयाँले कम



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य आज सोमबार पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको हो ।
गत आईतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०८० बिहीबार  ११ : ४२ बजे