टी २० विश्वकप छनोट फाइनल खेल सुपरओभरमा, अन्तिम ओभरमा सन्दीपको सनसनी बलिङ



काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

प्रकाशित मिति : कार्तिक १९, २०८० आईतबार  २ : ३१ बजे