एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

बुधबार दिउँसो २ बजे पार्टी कार्यलय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो ।

आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति ,राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाईएको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८० बुधबार  १० : ०१ बजे