काठमाडौं । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा ¥याली निकालिएको छ ।
आइतवारबिहान काठमाडौँको भृकुटीमण्डपमा मानवअधिकार¥याली निकालिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघसस्थाहरु ¥यालीमा सहभागी भएका छन् । ¥याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ ।
यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अपधकारको सुनिश्चितताः आजको आवश्यकता भन्ने नारा तय गरिएको छ ।




















