प्रतिनिधि सभा बैठक (लाइभ)



काठमाडौँ । प्रतिनिधि सभाको बैठक जारी छ ।

नयाँवानेश्वर स्थित सङ्घीय संसद्मा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु भएको हो ।

हिजोबाट संसद्को हिउँदे अधिवेशन प्रारम्भ भएको छ ।

बैठकमा दलका नेताहरूले संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मिति : माघ २४, २०८० बुधबार  १२ : २७ बजे