काठमाडौँ । प्रतिनिधि सभाको बैठक जारी छ ।
नयाँवानेश्वर स्थित सङ्घीय संसद्मा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु भएको हो ।
हिजोबाट संसद्को हिउँदे अधिवेशन प्रारम्भ भएको छ ।
बैठकमा दलका नेताहरूले संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गरिरहेका छन् ।
माघ २४, २०८० बुधबार

प्रकाशित मिति : माघ २४, २०८० बुधबार १२ : २७ बजे