प्रतिनिधि सभा बैठक सुरु, आगामी बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल (लाईभ)



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१र८२ का लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने छन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार  ११ : २४ बजे