काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकको सहयोगमा आयरल्यान्ड वुल्भ्सविरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए पराजित भएको छ ।
आयरल्यान्डले दिएको २२३ रनको पछाएको नेपाल ।१९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्रै बनाउन सक्यो।
हारसँगै आयरल्यान्डले सिरिजमा सिरिजमा १.० को अग्रता लिएको छ।