मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ, नेपालको हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन भएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी इप्पानले हिमालयन हाइड्रो एक्स्पो २०२४ को समापन गरेको हो ।

गत बुधबारदेखि काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट निकालिने ईभी यालीको उ्दघाटन गर्दै हाइड्रो एक्पो २०२४ को सुरूवात भएको थियो । एक्पोको उत्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए ।

कमलादीस्थित स्काइवाक टावरबाट निकालिएको ईभी ¥याली सिंहदरबार हुँदै नयाँ बानेश्वरबाट कोटेश्वर, ग्वार्खो, सातदोबाटो, कुपोन्डोल, थापाथली, धरहरा, लयनचौर, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, नागपोखरी, हात्तिसार हुँदै भृकुटीमण्डपसम्मको निकालिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  २ : १४ बजे