बागमती प्रदेश मन्त्रिपरिषद् बैठक: प्रदेश स्वास्थ्य नीति स्वीकृत



काठमाडौं ।, बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ९आर्थिक वर्ष २०८१÷०८२ देखि २०८५÷०८६० स्वीकृत गर्ने, मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने, आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको ‘लेबल डिजाइन’ स्वीकृत निर्णय गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार  १ : ५० बजे