प्रतिनिधि सभा बैठक (लाइभ)



काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकको सुरुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : असार २, २०८१ आईतबार  १२ : ०८ बजे