मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजीनामा दिएर ओली नेतृत्वको सरकारमा सहभागि हुन माओवादी केन्द्रलाई एमालेको प्रस्ताव



काठमाडौं, १८ असार । नेकपा (एमाले) ले कांग्रेससहित बन्ने ओली नेतृत्वको अबको सरकारमा माओवादी केन्द्रलाई पनि सहभागी हुन प्रस्ताव गरेको छ ।

कांग्रेससँग मिलेर नयाँ सरकार बनाउनेगरि हिजो (सोमबार) राति अबेर दुई दलबीच सहमति भएको भोलिपल्ट आज ९मंगलबार० बसेको सचिवालय बैठकले यस्तो प्रस्ताब गरेको हो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाएको छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेता प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : २५ बजे