काठमाडौं, २१ असार । सहकारी ठगी प्रकरण छानविनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी रहेको छ ।आजको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर उपस्थित छन् ।
यसअघि सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो ।
आज ९शुक्रबार० को बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँबर र गृह मन्त्रालयका सचिव एकनारायण अर्याल पनि उपस्थित भएका छन् ।