प्रतिनिधि सभा बैठक सुरू, प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाईभ)



काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल ददाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् ।

सत्तारुढ दल एमाले र जसपाले सरकार छाडेपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार  ११ : २१ बजे