काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री पदमा नियुक्त हुने भएका छन् ।
ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
ओलिले शुक्रबारै दाबी पेस गरे पनि नियुक्ति भने आइतबार मात्रै हुने राष्ट्रपतिको सचिवालयले जनाएको थियो।
एमाले र काङ्ग्रेसका शिर्ष नेताहरुले मन्त्री छान्न पनि तिब्र कसरत गरिरहेका छन् ।