प्रधानमन्त्री ओलिलाई विश्वासको मत दिने जनमत पार्टीको निर्णय



४ साउन, काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

शुक्रबार पार्टीको बैठकले प्रधानमन्त्री ओलिलाइ
विश्वासको मत दिने निर्णय गरेको हो । जनमतका ६ सांसद छन् ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ ।

प्रकाशित मिति : श्रावण ४, २०८१ शुक्रबार  ७ : ३४ बजे