सुनको मूल्यमा नयाँ रकेर्ड, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९00 रुपैयाँ पुगेको छ ।

आज सुनको मूल्य ५०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य बिहीबारको तुलनामा पाँच रुपैयाँले घटेर एक हजार ७९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ११ : ३६ बजे