काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सूरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सूरु भएको हो ।
बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्दैंछिन् ।














