संसदीय समितिमा मिडिया काउन्सिल विधेयकमाथि छलफल



काठमाडौं । विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको छ ।

मंगलबार सिहंदरबारस्थित राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा उक्त छलफल भएको हो ।
छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङ्को पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार  ८ : १३ बजे