प्रतिनिधिसभा बैठक सूरु , ‘टीआरसी’ विधेयकमाथि छलफल हूदैं



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सरु भएको छ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा सरु भएको हो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९० माथि छलफल ’ प्रस्तुत गरिदैं ।

प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार  १ : २१ बजे