राष्ट्रिय सभा बैठक सूरु , प्रधानमन्त्रीसहित मन्त्रीहरूले जवाफ दिदैं



काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सूरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिदैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने ।

प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार  १ : २२ बजे