काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आजको प्रतिनिधिसभाको बैठक सरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी ओली प्रत्यक्ष प्रश्नोत्तरमा दिदैंछन् ।
साथै सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराईने छ ।














