विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नेता आङ्बोले शुक्रबार बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् ।
भाद्र १४, २०८१ शुक्रबार
विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नेता आङ्बोले शुक्रबार बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् ।
प्रकाशित मिति : भाद्र १४, २०८१ शुक्रबार २ : ३३ बजे