घटस्थापनाका दिन शोभा भगवती मन्दिरमा भक्तजनहरु (तस्बिरहरु)



बडादशैं २०८१ को पहिलो दिन घटस्थापनाका दिन काठमाडौंको शोभा भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरुको सामान्य भीड लागेको छ ।

बिष्णुमति नदीको किनारमा रहेको पबित्र शक्ति पिठका रुपमा मानिने यस मन्दिर चाडपर्वका बेला पूजा आरधना गरिने प्रमुख धार्मिक स्थल हो ।

प्रकाशित मिति : आश्विन १७, २०८१ बिहिबार  १ : ३५ बजे