तिहार नजिकिएसँगै फूलैफूलले सजियो बिजुली बजारको आर्क ब्रिज (फोटो फिचर)



काठमाडौं । शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधैं पानी हाल्ने गरेको छ ।

तिहार नजिकिएसँगै आर्क ब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् । फूलको सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्वीर खिच्नेहरू प्रशस्तै भेटिन्छन् ।

प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार  १० : ४१ बजे