काठमाडौंको पशुपतिनाथमा गाईपूजा गरिएको छ। गाईतिहारको अवसरमा पशुपतिका बटुकहरूले गाईपूजा गरेका हुन्।
आज देशैभरका हिन्दु धर्मावलम्बीहरूले गाईलाई मिठो खानेकुरा खान दिएर पुजा गरी गाइतिहार मनाउँछन्।











कार्तिक १७, २०८१ शनिबार
काठमाडौंको पशुपतिनाथमा गाईपूजा गरिएको छ। गाईतिहारको अवसरमा पशुपतिका बटुकहरूले गाईपूजा गरेका हुन्।
आज देशैभरका हिन्दु धर्मावलम्बीहरूले गाईलाई मिठो खानेकुरा खान दिएर पुजा गरी गाइतिहार मनाउँछन्।
प्रकाशित मिति : कार्तिक १७, २०८१ शनिबार ११ : २८ बजे