काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज शुक्रबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज शुक्रबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार ४ : ०१ बजे