रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भुपमणी पुन मगर निर्वाचित,माओबादी तेश्रो



काठमाण्डौ । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

६४३ मत ल्याएर पुन मगर निर्बाचित भएका हुन् ।

एमालेका बेगम पुनले ५३५ मत ल्याए ।

तेस्तै माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : १९ बजे