काठमाडौं, १७ मंसिर । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णमान डंगोल निर्वाचित भएका छन् ।
गोलले नेकपा (माओवादी केन्द्र)का प्रा.डा.शिवशरण महर्जनलाई पराजित गरेका हुन् ।
निर्वाचित डंगोलले ५ हजार ३ सय ३४ मत ल्याए भने माओवादी केन्द्रका महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए ।
एमाले उम्मेद्द्वार तेश्रो भए ।














