काठमाडौं । सरकारले २३ कार्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिनाका लागि दैनिक १० घण्टा बन्द गरेर स्तरोन्नतिको काम गरिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र क्षमता अभिवृद्धि योजना अन्तर्गतका काम तीव्र रूपमा अघि बढाइएको छ।
























