काठमाडौं । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।
सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा वेबसाइट ह्याक भएको देखाइएको छ।
‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।
पुस १, २०८१ सोमबार

प्रकाशित मिति : पुस १, २०८१ सोमबार ९ : ४० बजे