काठमाडौं ।जाडोयाममा काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।
जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यका वायु प्रदूषण बढ्न थालेको हो ।
यो सिजनमा कम पानी पर्ने मात्र होइन, हावाको गति कम हुने र तापक्रमसमेत घट्ने गर्छ।हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ ।जाडो मौसममा हावा पनि चिसो हुन्छ ।
चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन ।
















