काठमाडौं । आकासबाट हेर्दा ताल्चा विमानस्थलको दृश्य यस्तो देखिएको छ ।
ताल्चा विमानस्थल नेपालको मुगु जिल्लामा अवस्थित एक विमानस्थल हो ।
यो विमानस्थल समुद्र सतहसँ २,७३५ फिट (८३४ मी) उचाईमा अवस्थित छ ।
ताल्चा विमानस्थल धावनमार्गको लम्बाई ५७३ मिटर (१,८८० फिट) रहेको छ ।