सिन्जा भ्यालीको मनमोहक दृश्यहरु (तस्बिरहरु)



काठमाडौं । सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ ।

अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भुगोल अनुपम छ ।

तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ भने स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ३० बजे