सांस्कृतिक सम्पदाका चित्रहरुमा रंगिदै काठमाडौं (तस्बिरहरु)



काठमाडौं । पछिल्लो समय जनचेतनामूलक सांस्कृतिक सम्पदा झल्किने चित्रहरु काठमाडौंका विभिन्न स्थानमा देख्न पाइन्छ ।

काठमाडौं महानगरपालिकाले म्युरल आर्टु गरी सार्वजनिक स्थानका भित्ता रंगाउन थालेको छ।

आकर्षक रैथाने कला सं‌स्कृति झल्काउने चित्र कोरेर रंगाउन थालेसँगै त्यहाँ तस्बिर खिच्नेको भीड समेत लाग्न थालेको छ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : २२ बजे