सिहंदरबारभित्रका बेवारिसे कुकुरहरु (तस्बिरहरु)



काठमाडौं । नेपालमा बेवारिसे लाखौँ कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ ।

यसैगरी सडकदेखी लिएर सदनसम्म बेवारिसे कुकुरहरुको संख्या ह्वात्तै बढेको छ ।

बेवारिसे कुकुर व्यवस्थापनमा कुनै निकायको ध्यान गएको देखिँदैन, जसका कारण सिहंदरबारभित्र नै छाडा कुकुरहरु थुप्रै रहेको भेटिन्छन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १० : ४१ बजे