ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर (तस्बिरहरु)



काठमाडौं । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर काठमाडौंको कीर्तिपुरमा अवस्थित रहेको छ ।

यो मन्दिर काठमाडौ उपत्यकाबाट ७ किलो मिटर दक्षिण पश्चिमा अवस्थित छ ।

बप्राचीन कालतिर बनेको यस मन्दिरमा कीर्तिपुरवासीले आराध्यदेवका रूपमा बाघ भैरवको पूजाआजा गर्ने गर्दछ ।

राजा शिवदेव तृतीयले आजभन्दा करिब १००० वर्ष अगाडि बाघ भैरव मन्दिर स्थापना गरेका थिए । सो मन्दिर क्षेत्रमा हरेक वर्ष भदौ १ गते जात्राकोरुपमा मनाउने चलन छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : ३५ बजे