२०७२ को भूकम्पकपछि पुननिर्माण भएको बारपाक र लाप्राक (तस्बिरहरु)



काठमाडौं । २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुननिर्माण भएको छ ।

यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहात भएको थियो ।

यस भूकम्पले काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १० : ३२ बजे