काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबारको पुनः निर्माणको काम अझै पनि सम्पन्न हुन सकेको छैन् ।
हनुमान ढोका वा वसन्तपुर दरवार वसन्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक दरबार हो।
यसको साथै वसन्तपुर स्थित अन्य संरचनाहरु पनि पुःन निर्माणकै क्रममा छन् ।










