मौसम खुलेपछिको गौरीशंखर हिमाल (तस्विरहरु)



काठमाडौं । गौरीशंखर हिमाल भक्तपुर सूर्यविनायक न.पा. मिलन चोकबाट मौसम खुले सँगै यस्तो देखिएको छ ।

हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो।

विगतमा हिमश्रृखला सेतम्मै देखीन्थे भने अहिले गौरीशंखर हिमालमा मात्रै हिँउ देख्न सकिन्छ ।

हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ।

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ४ : ०९ बजे