काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृङ्खलामा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ।
नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा आज नेपालले आफ्नो चौथो खेल खेल्न लागेको हो।खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपालले यसअघि खेलेको तीनवटै खेलमा पराजित भएको नेपाल लागि यस खेल जित्नैपर्ने दबाबमा छ। नेपाल यस खेलमा पराजित भएमा शृंखला जित्ने सम्भावना समाप्त हुनछ।
नेपाल पहिलो खेलमन नेदरल्यान्डस्सङ २० रन तथा नेदरल्यान्डस्सङको दोश्रो खेलमा १५ रनले पराजित भएको थियो। थाइल्याण्डसङ नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो।














