काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सूरु भएको छ ।
बैठक संसद भवन नयाँ बानेश्वरमा सूरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१’ पेस गर्ने कार्यसूची रहेको छ ।














