अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको ट्रफी अनावरण (तस्विरहरू)



काठमाडौं ।भायनेट अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी अनावरण गरिएको छ ।

सोमबार दशरथ रंगशालामा उक्त ट्रफी अनावरण गरिएको हो ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । जसमा आज पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दैछ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार  १ : ०३ बजे