काठमाडौँ । काठमाडौँको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो ।
यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ ।
संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ ।
यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।










तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक