एसईईको अन्तिम दिन (तस्बिरहरु)



काठमाडौं । आजदेखि एसईई समाप्त भएको छ ।

२०८१ चैत ७ गतेबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबार समाप्त भएको छ ।

आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएको हो ।

प्रकाशित मिति : चैत्र १४, २०८१ शुक्रबार  १२ : १७ बजे