शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ



काठमाडौँ । शिवसेना नेपालका अध्यक्ष अनिल बाबा आइतबार पक्राउ परेका छन्।

हिन्दू राष्ट्र स्थापनाको पक्षमा सक्रिय शिवसेना नेपालका अध्यक्ष अनिल बाबालाई काठमाडौं उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

यद्यपि उनी पक्राउ पर्नुको कारण सार्वजनिक गरिएको छैन।

बस्नेत राजावादीले आयोजना तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न थिए ।

प्रकाशित मिति : बैशाख २८, २०८२ आईतबार  १ : ५४ बजे