काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा यही जेठ ३ गतेदेखी सर्वसाधारणको खुल्ला गरिएको थियो ।

१० दिनको लागि लागि मात्रै खुला गरिएको सेतो गुम्बामा आगन्तुकहरुको भिड लाग्नाले सडकमा ट्राफिक जामसमेत बढेको थियो ।

भीड थेगिनसक्नु भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको छ ।

काठमाडौँको सीतापाइलाबाट करीव ३ किलोमिटर उत्तरमा अवस्थित पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ। यो गुम्बा स्वयंभू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ।

प्रकाशित मिति : जेष्ठ १३, २०८२ मंगलबार  १० : २७ बजे