काठमाडौं । असार नजिकिएसँगै नुवाकोट छहरेका किसानहरु यतिबेला खेत जोत्ने र खन्ने काममा व्यस्त छन् ।
असार आउनै लाग्दा रोपाईँको लागि किसानहरुले खेत जोतेर तयारी गरिरहेका हुन् ।
















जेष्ठ २०, २०८२ मंगलबार
काठमाडौं । असार नजिकिएसँगै नुवाकोट छहरेका किसानहरु यतिबेला खेत जोत्ने र खन्ने काममा व्यस्त छन् ।
असार आउनै लाग्दा रोपाईँको लागि किसानहरुले खेत जोतेर तयारी गरिरहेका हुन् ।
















प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार १० : ५२ बजे